
बाल कुमार श्रेष्ठ काठमाडौं |
नेपालि लोक दोहोरि क्षेत्रमा नेपालि लोक गित संगीतको उत्थान को निम्ति अघि बढी रहेको इनेपाल रोधीघरले छोटो समयमा दर्शक को माया र मन जित्न सफल भएको छ | अग्रज देखि अनुज समकालीन सबैको रोजाई तथा गन्तव्य को केन्द्र बिन्दु बनेको इनेपाल रोधी मा विभिन्न अग्रज चर्चित कलाकार को प्रतक्ष्य दोहोरि सुन्न पाइन्छ |
मौलिकताको पर्यायवाचीको रुपमा अगाडी बढिरहेको इ नेपाल रोधीघर का हरेक पाटो उत्कृस्ट छन् साउण्ड, स्टेज, कार्यक्रम संचालन हरेक पक्ष अब्बल रहेको छ के इनेपाल रोधी घर ले केवल गित संगीत को मात्र कार्य गरेको छैन विभिन्न आपात बिपत मा परेका कालाकार देखि संघ सस्था लगायत लाइ सहयोग पुर्याइउदै आयको छ | राजन क्षेत्री निर्माता निर्देशक र बिष्णु शर्मा सम्पादक रहेको इ नेपाल रोधीघरको कार्यक्रम संचालक बाल कुमार श्रेष्ठ हुन् भने इनेपाल खबर अफिसियल युटुब च्यानाल् बाट हरेक हप्ता दुइ ओटा एपिसोड हेर्न प्रसारण हुदै आएको छ | इ नेपाल रोधीघरको छायांकन स्थल नेपाल चलचित्र बिकास कम्पनी को भवन (बालाजु ल्याब ) को माथिल्लो तलामा रहेको छ | साथै इ नेपाल रोधीघरले अडियो तथा भिडियो सम्बन्धी सम्पूर्ण काम पनि पनि गर्दै आएको छ |
इ नेपाल रोधीघर मार्फत दर्शकहरुले रुचाउनु भएका उत्कृस्ट प्रस्तुतिहरु :-
https://www.youtube.com/watch?v=oF1cxurgEVY