बाल कुमार श्रेष्ठ काठमाडौ ।
गोर्खाली चिज र देविको च्याम्पियन मा भोट गर्न अनुरोध । नेपाली लोक दोहोरी क्षेत्रमा एक पछी अर्को रियालिटी सो भैरहेको छ नेपाल टेलिभिजन को आयोजना चलिरहेको दोहोरी च्याम्पियन को टप आठ छनौट भैरहेको छ जस अन्तर्गत पछिल्लो समय लन्ठु नाम ले भाइरल गायक चिज गुरुङ र देवि आले ले उत्कृट ८ को लागि भिडन्त गरे जसमा निर्नायक को ५०% र भोटिङ को ५०% हुने भयको ले आफ्ना सुभचिन्तक लाई भोट गर्न गायक गुरुङ र आले ले सादर अनुरोध गरेका छन जस्को लागि आफ्नो मोबाइल को मेसेज बक्स मा गएर DC15 लेखेर 33001 मा पठाउनु पर्नेछ सङ्गै नेपाल टेलिभिजन को एप्लिकेसन डाउनलोड गरेर पनि भोट गर्न सकिनेछ ।