जानकी नर रेशमले गाय सारा नेपालीको मन रुवाउने दशैं गित ।



नेपालि हरुको महान पर्व बिजया दशमी नजिकिदै गर्दा दशैँ बिशेस गित संगित हरु आइरहने क्रम जारि छ निउज्भर्खरै सार्बजनिक भयको इनेपाल रोधीघर को दसैँ बिशेस बसाइमा चर्चित गायिका जानकी तारामी मगर र चर्चित गायक रेशम निर्दोष बीच मिठो दोहोरि प्रस्तुत भयको हो । हाम्रो समाज मा घटेको गरिबीको पिडा र पर्देश जान बाध्य भयका युवाहरुको बास्तबिक पीडालाई दोहोरि गित मार्फत जस्ताको त्यस्तै उतारिएको छ । 

हेर्नुहोस पुरा भिडियो –