मूल्यवृद्धि फिर्ता लिन ७२ घण्टे अल्टिमेटम
बिर्तामोड– पटकपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको विरोधमा विद्यार्थी संगठनले आन्दोलन घोषणा गरेका छन् । पछिल्लोपटकको मूल्यवृद्धि फिर्ता गर्न उनीहरुले सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएका हुन् । संयुक्त विद्यार्थी सङ्गठनको हिजो