मेची अस्पतालका डाक्टर मनिषलाई कोभिड–१९ विशिष्ट सम्मान
झापा–बारबरा फाउण्डेसनले मेची प्रादेशिक अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर मनिष सुबेदीलाई कोभिड–१९ विशिष्ट सम्मान प्रदान गरेको छ। फाउन्डेसनले कोभिड–१९ को उपचार, रोकथाम तथा नियन्त्रणमा विशेष योगदान गरेका विभिन्न संघ र