‘नगर गौरवका खेलाडी’ घोषणा गर्ने मेचीनगरको तयारी
मेचीनगर (विवेचना)– मेचीनगर नगरपालिकाले ‘नगर गौरवका खेलाडी’ घोषणा गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि खेलाडीलाई प्रोत्साहन गर्ने नीति अनुरुप नगरपालिकाले यस्तो अवधारणा अघि सारेको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय