साहित्यकार ओलीलाई ‘अर्जुनधारा दीर्घ साहित्य सेवा पुरस्कार’
शनिश्चरे– झापाको अर्जुनधारा नगरपालिकाले साहित्यकार सरोज ओलीलाई आज ‘अर्जुनधारा दीर्घ साहित्य सेवा पुरस्कार’ प्रदान गरेको छ । नगरपालिकाको भाषा, कला साहित्य तथा संस्कृति प्रवर्द्धन समितिले साहित्यकार ओलीलाई पहिलोपटक उक्त पुरस्कार