अस्पताल विकास समितिमा पाँचजना मनोनित
भद्रपुर(विवेचना)– झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको सञ्चालक समितिमा थप पाँचजना मनोनित भएका छन् । सरकारले विभिन्न क्षेत्रबाट पाँच जनालाई समितिमा मनोनयन गरेको अस्पताल विकास समितिले जनाएको छ । समितिमा मनोनित