बाल कुमार श्रेष्ठ काठमाडौ । इनेपाल रोधीघरको दशैँ बिशेस प्रस्तुतिमा चर्चित कलाकार हरुको एकै चोटी उत्कृस्ट दोहोरि हानाहान भयको छ पारिवारिक कथाबस्तु मा गाइएको दोहोरीमा
नेपालि हरुको महान पर्व बिजया दशमी नजिकिदै गर्दा दशैँ बिशेस गित संगित हरु आइरहने क्रम जारि छ निउज्भर्खरै सार्बजनिक भयको इनेपाल रोधीघर को दसैँ बिशेस बसाइमा चर्चित गायिका जानकी तारामी