
बाल कुमार श्रेष्ठ काठमाडौ । नेपाली लोकदोहोरी क्षेत्रमा एकपछी अर्को गितहरु आउने क्रम जारी छ सोही क्रममा म्याग्देली गायक जितेन्द्र राम्जाली को बिल्कुलै नया गित “नौजाले हासो” भर्खरै सार्बजनी भएको छ।
अडियो क्रेडिट…..
मौलिकताले भरियको नौजाले हासो युवा लक्षित रोमाञ्चक गित हो , जितेन्द्र राम्जाली र मिलन नेवार को सुमधुर स्वर भरिएको उक्त गित का संगीतकार स्वयम् गायक राम्जाली हुन भने शब्द सृजना गायक/ सर्जक बाल कुमार श्रेष्ठले लेखेका हुन ।मारुनी डिजिटल स्तुडियो मा रेकर्ड भयको गितको एरेन्जर कमल सौराग हुन।
भिडियो क्रेडिट …….
पछिल्लो समयका अत्यन्तै सफल अनि ब्यस्त गायक तथा नायक प्रकाश सपूत को दम्दार अभिनय मा नायिका जुना सुन्दास को साथ छ मौसम हिमाली को कोरियिग्राफी र देवेन्द्र बब्लु ले निर्देशन रहेको गितलाइ नवराज उप्रेती ले क्यामेरा मा कैद गरेका छन भने सम्पादन प्रबिन भट्ट ले गरेका छन।साथीभाइ रमाइलो गर्न बनभोज गयको बेला त्याहा हुने गतिबिधी लाई जस्ताको त्यस्तै भिडियोमा उतारियको छ जहाँ प्रकाश र जुनाको काल्पनिक प्रेम कहानि सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ। भिडियो क्रेडिट …….
इ.नेपाल खबर ले बजार ब्यबस्थापन गरेको नौजाले हासो को अडियो भिडियो प्रतिलिपी अधिकार इनेपाल खबर मा निहित छ । इ नेपाल खबर को आधिकारिक युटुब च्यानल Enepal khabar official बाट उक्त गति सार्बजनिक भएको छ।
हेर्नुस पूरा भिडियो…