चरी जेलैमा २, चार महिनाको खेरी गयो , पुरानै भाकामा शब्द र दृष्य फरक दर्शकको ओइरो ।



इनेपाल मिडिया काठमाडौं।

चरी जेलैमा पछी कस्तो गित आउला  भनि बिष्णु माझीको फ्यान हरुले यस वर्ष लामो प्रतिक्ष्या गर्न पर्यो फलस्वरूप भर्खरै चरी जेलैमा २ सार्बजनिक भयको छ ।सर्जक सुन्दर मणि अधिकारिको  सृजनामा पुरानै लयमा शब्द नया  राखेर भिडियोको दृश्य नया गरियको छ बाकि प्राबिधिक टिम कलाकार सबै पुरानै दोहोरिएका छन् ।

हेर्नुहोस पुरा भिडियो :-