सालैजोको राजा राजु गुरुङ र गायिका सुनिताको”गाजलु आखैमा” सार्बजनिक



इ.नेपाल खबर/ इनेपाल मिडिया काठमाडौ ।

नेपाली संगीत बजार बजार जे जस्तो भएपनी कलाकारहरुले लगानी गरिरहेकै छन विभिन्न कान्ड हरुको बिचमा युटुब मुखी अहिले को बजार मा कस्तो गित गित को भिउज बढी जान्छ दर्शक के चाहान्छन भन्नी ठ्याक्कै भन्न सकिने अवस्था छैन यद्यपि केगि गित हरु परम्परागत शैली अर्थात मौलिकपन बोकेका गित हरु नि आइरहेका हुन्छन यहि क्रममा भर्खरै चर्चित गायक राजु गुरुङ को युटुबबाट एउटा नया गित “गाजलु आखैमा” नामक गित सार्वजनिक भएको छ।

राजु गुरुङ भन्ना साथै मौलिक गितका पर्यायवाची नै हुन भन्दा फरक पर्दैन मौलिक सृजना र पृथम आवाज का धनी गायक गुरुङ एकदमै सरक स्वभाव र मिजासिलो गुण ले भरिपुर्ण छन । नया तथा पुराना सबै कलाकार हरु सङ्ग हातेमालो गर्ने क्रममा अत्यन्तै सम्भावना बोकेकी गायिका सुनिता थापा मगर सङ्ग जोडिएर नया गित ल्याए  । चेतन गोतामे र नितु थापा मगर समेतको आवज रहेको उक्त गित समग्रमा राम्रो बनेको छ । अडियो निर्माणका क्रममा गायक गोतामे कै म्युजिक एरेन्ज तथा राजु केसि को शब्द र गायक गुरुङ्कै संगीत सृजना रहेको छ।

मौसम हिमालीले निर्देशन गरेको भिडियो मा राजु गुरुङ,आनन्द गुरुङ, धनमाया सोति मगर र टीका गाहामगर को अभिनय हेर्न सकिन्छ भने राम के सी को छायांकन र प्रकाश धमलाको सम्पादन रहेको छ ।

 

 

 

 

 

 

पूरा भिडियो हेर्न यो लिन्क क्लिक गर्नुहोला:-