रोएरै सकियो कमला र अमृतको दोहोरी ऋणको भारि बोकेर बिदेशिय गायक सापकोटा ।

  बाल कुमार श्रेष्ठ , काठमांडू   । नेपालमा दोहोरिको क्षेत्र थप रोचक बन्दै गयको छ  ।छोटो समयमा दर्शक श्रोताको मन जित्न सफल इनेपाल रोधिघरमा यसपटक अनौठो दृश्य देखियको छ ,बाल गायिका कमला घिमिरे र चर्चित गायक अमृत सापकोटा जब भेट भय अनि सुरु भयो दुख का पोका फुकाउन  ।

वीर अस्पतालको प्रमुखबाट हटाइए डाक्टर जागेश्वर गौतम

झापा– सरकारले वीर अस्पतालको प्रमुखबाट डाक्टर जागेश्वर गौतमलाई हटाएको छ । एकपछि अर्को विवादमा मुछिदै गएपछि सरकारले गौतमलाई हटाएको हो । राज्यमन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्रालयले सोमबारदेखि गौतमलाई हटाएको छ । वीर अस्पतालमा नियुक्त भएको दिनदेखि नै डाक्टर गौतम विवादमा मुछिएका थिए । उपकरण खरिदमा सेटिङ गरेको आरोप लागेको थियो । स्वास्थ्य मन्त्रालयले उनलाई वीर […]