गायिका सिता श्रेष्ठ को नया गित चरी बनैमा सार्बजनिक छोटो समयमै टिकटक मा भाइरल



नेपालि लोकदोहोरि क्षेत्रकी एक सम्भावित गायिका सिता श्रेष्ठको आवाज मा नया गित्र भर्खरै सार्बजनिक भएको छ ।बिगतमा पनि रानीबन मा पलायो निउरो , पानीले भिरालो खोज्यो ,सारी फरर लगायत दर्जनौ हित गित मा आवाज भरिसकेकी गायिका श्रेष्ठको को यो गित पनि निकै उत्कृस्ट बनेर आयको छ्य छोटो समय मा दर्शकको उल्लासमय साथ् यो गित ले पाइरहेको छ ।

 

बिसुद्द माया प्रेम मा आधारित चरी बनैमा नामक गित छोटो समयमा दर्शको नजर मा परेको छ सुर्य खड्का  लय शब्द मा सिर्जित उक्त गित मा आवाज मा गायिका सिता श्रेष्ठ र सुर्य खड्का  को रहेको  छ मालश्री  स्टुडियो मा रेकर्डेड गित मा एरेन्ज योगेश  काजीको रहेको छ ।भिडियोको निर्देशन र छायान्कान पाटो दुर्गा पौडेल ले सम्हालेका छन् भने स्वयम् गायक खडका ,साया भण्डारी र निक्स शर्मा को दमदार अभिनय हेर्न सकिन्छ भने भिडियो सम्पादन प्रकास धमला ले गरेका छन् साथै कलारिंग बिकास ज्ञवाली को रहेको छ ।

सुर्य खड्का को आफिसियल युटुब च्यानल बाट सार्बजनिक भयको गित मा दर्शक को प्रतिक्रिया उलेख्य मात्रा मा सबै  सकारात्मक छन् हेर्नुहोस पुरा भिडियो –