गायक भण्डारीलाइ तनाब ,छागा बाट खसेझैँ भए न्यायको भिख माग्दै ।



इनेपाल मिडिया काठमाडौं ।

नेपालि लोक दोहोरि क्षेत्रमा लहिलेकाही अनौठा घटनाहरु घट्ने गर्दछन ताकी कहिँ कतै कति पनि सुइँको नपाइ आफ्नो निर्माण र गायन मा रहेको गित रातारात अर्कैले उडाउछन  ।त्यस्तै भैरहेको छ अहिले भर्खरै गायक दामोदर भण्डारीको ६ वर्ष अगाडिको गित चाइनिज लुगा नामक गित अहिले छोटा लुगाको रुपमा आयको छ या घटनाको प्रमुख पात्र गायिका उमा देवी खनाल हुन् उनि अहिले सम्पर्क बिहिन छिन गायक भण्डारीले हामीलाई जानकारी दिए ।

हेर्नुहोस गायक भण्डारी संगको कुराकानी जस्ताको तस्तै :-