सबै खाले गित गायर दुनिया चकित पार्दै सुप्रिम मल्ल ले यसरि जिद्दैछन् भोइस ओफ किड्स ।



बाल कुमार श्रेष्ठ ,काठमांडू ।

नेपालि गित संगीत संग सम्बन्धित बिहिन् खाले रियालिटी सो हरु दिनप्रति दिन  बढ्दो क्रममा छ यसको लोकप्रियता र उपलब्धि उल्लेखनीय रुपमा बढेको छ भने नया केहि गर्छु भन्नि नया कलाकार हरुको लागि असाध्य महत्वपूर्ण गन्तव्य बनिरहेको छ ।देशी भरिका नया प्रतिभा हरु एकै ठाउमा रहेर  स्वस्थ प्रतिस्पर्धा मार्फत बिजय हुनी र कलाकारिताको उज्ज्वल भबिस्य सुनिश्चित हुनी र भयको कुरा ह्गामी देख्न सुन्न सक्छौ  ।

बाजुरा जिल्लामा जन्मिएका एक असाधारण बालक हुन् सुप्रीम् मल्ल ठकुरी ,जसको जादुमय वावाज्मा यति बेला नेपालि संगीत बजार तातिरहेको  छ ।बिशेस गरि सबै विधा का गित लाइ हुबहु गाउँ सक्नी खुवी उनको विशेषता हो लोक दोहोरि, आधुनिक, हिन्दि साबि खाले गित कति पनि गल्ति नगरी गाउछन ठकुरीले। भद्र  स्वभाब , नम्र बोलि ,मिठो आवाज मा उनि साचिकै सरस्वति ले बास गरेकी जन्मजात अब्बल कलाकर हुन्  ।यति बेला उनलाई धेरे भन्दा धेरै साथ् सहयोग र हौसला को खाचो छ । सम्पूर्ण देश तथा बिदेश मा रहनु हुने नेपालि दाजुभाइलाई सुप्रीम लाइ भोट गरि अगाढी बधैदीन उनका बुवा कृष्ण मल्ल ठकुरी  ले अनुरोध गर्नु भएको  छ ।

भोटिङ को लागि नेपाल बाट khalti digital wallet डाउनलोड गरेर कोच राजु को फोटोमा क्लिक गरेर सुप्रीम मल्ल ठकुरिको फोटोमा क्लिक गरिसकेपछी आफुले चाहेको रकम बराबरको भोट गर्न सकिन्छ

नेपाल बाट khalti.com log in garera भोट गर्न सकिन्छ