लोमश र अञ्जली खरबारी मा यस्तो अबस्थामा भेटिए हेर्नुस भिडियो



काठमाडौं ।
नेपाली लोक दोहोरी क्षेत्रमा एक पछि अर्को उत्कृष्ट सृजना आउने क्रमम भर्खरै एउटा मीठो मौलिक गित “खरबारिको खर ” सार्बजनिक भयको छ। इ.नेपाल खबर को निर्माणमा निर्मित उक्त गित इनेपाल खबर अफिसियल युटुबमार्फत दर्शकमाझ सार्बजनिक भयको हो। राजन क्षेत्री कार्यकारी निर्माता रहेको “खरबारी “मौलिकता/ सरलता / प्रेमिल भाब र मनोरंजन को समग्र प्याकेज को रुपमा बजार मा आयको छ।

बाल कुमार श्रेष्ठ र समिक्षा अधिकारिले आवाज भरेको खरबारिको रचना प्रबिन खत्री ठुले को रहेको छ भने संगीत खेम पुन को रहेको छ।चित्र मास्की द्वारा निर्देशित गितमा अन्जली अधिकारी र लोमश शर्माको दमदार अभिनय हेर्न सकिन्छ ।बिष्णु शर्मा ले सम्पादन गरेको उक्त भिडियो बिबेक बिक ले खिचेका हुन खरबारिको दृश्य निर्माण इनेपाल खबर ले नै गरेको हो।

हेर्नुहोस खरबारिको पूरा भिडियो :-

लोक दोहोरीलाई माया गर्ने सम्पुर्णमा नमस्कार
कल्ले काट्यो खरबारिको खर
खर काटेत पलाउछ भर नकाट मयाले मुटु जलाउछ।
बिल्कुलै नया गित समिक्षा अधिकारी र मेरो अवाज मा के कस्तो लाग्छ कृपया थोरै माया बाढ्नु होला।।आदरणीय खेम पुन दाइ प्रबिन खत्री सङ्ग को सहकार्य ।आत्मीय मन हरुले शेयर गरिइदिनुहोला।।