ओखलढुंगामा बाेलेराे गाडी माथी ढुंगा खसेर लाग्दा ३ जनाकाे मृत्यु



सिद्धिचरण नगरपालिका ३ स्थित निशंखे ओखलढुंगा सडक खण्डमा गुडिरहेको बाेलेराे गाडिमा माथिबाट ढुंगा खसेर लाग्दा ३ जनाकाे मृत्यु भएकाे छ | काहालिलाग्दाे घटनामा मृतक प्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरुकाे सिघ्र स्वस्थ लाभको कामना !! थप विवरण आउन बाकी