छोटो समय मा देश तथा बिदेश मा रहेका लाखौ दोहोरी प्रेमि को मन मुटु मा बस्न सफल इनेपाल रोधी घर मा यस पटक प्रत्यक्ष दोहिरिका दुई हस्ती हरु राजु केसि र डिला बिक बिच मा दोहोरो घमासन भएको छ अत्यन्तै शालिन , शृङ्गारिक शब्द प्रहार गर्न सिपाली गायक केसि र समय अनुकुल दर्शक रुवाउन हसाउ सक्ने गायिका बि क यो दोहोरी पनि सुरु देखि अन्तिम सम्म मिठा शब्द ले उनिदै गयका छन ।
पछिल्लो समय दोहोरी च्यम्पियन मा पनि सोही जोडिले धमका मचाइरहदा निर्नायक को तर्फबाट प्रतिद्वन्दी बबिता बानिया जेरि र शन्कर बानिया को जोडि भन्दा धेरै स्टार पायका छ्न र अघिल्लो चरण मा प्रबेश गर्न दर्शक को भोट आवस्यक हुदा भोट गर्न अनुरोध गरेका छन । भिडियो मा भोट गर्ने तरिका र भोटिङ कोड समेत बतायका यी जोडिलाइ सुभकाअमना।