धेरै समय पछी गायक बाल कुमार श्रेष्ठ र गायिका सिता श्रेष्ठले सँगै गाएका छन् ।बास्तबिक जिबन भन्दा फरक कथाबस्तु मा गाइयको उक्त दोहोरि आशुमय छ, कलाकारिताको धर्म नै यहि हो जहा बास्तबिक जीवन र भोगाई भन्दा पर गएर आफ्नो प्रस्तुति दिन पर्ने हुन्छ ।
बैबाहिक जिबनमा बाधिए पश्चात यो उनिहरुक्को धेरै पछिको दोहोरि हो गायिका सिता श्रेष्ठ हत्तपत्त मिडियामा आउँ न चाहने गायिका हुन् भने कहिउ समय उनि पारिवारिक कुरामा ब्यस्त थिइन अब भने छोरी पनि हुर्किसकेकी र निरन्तर गायन मा फर्कने उनको भनाइ छ भने गायक बाल कुमार इनेपाल रोधी घर संचालन संगै बेलाबेला बिभिन्न व्यवसायिक गित हरु बजार मा ल्याइरहेका छन् यो बास्तबिक जोडीले काल्पनिक बिषय बस्तुमा गाइएको दोहोरि सबैले एक पटक हेरिदिनु होला ।
पुरा भिडियो –