
बाल कुमार श्रेष्ठ काठमाडौ ।
नेपालि लोक दोहोरि क्षेत्रका एक ओझिलो नाम हो पुस्कल शर्मा ।दशकौ अघि देखि गायन, लेखन, संगीत ,अभिनय, निर्देशन हरेक विधामा उत्तिकै अब्बल गायक शर्मा सिन्ग्गो लोक दोहोरि उद्योग का आइडल ब्यक्ती हुन् जुन गित गायो त्यहि गित सुपर हिट अनि रुवाउँ माहिर शर्मा नचाउँन संगै बजारको दर्शको श्रोता को मागलाई परिपूर्ति गर्न माहीर गायक शर्मा को पछिल्लो समय आयको गित सार्बजनिक भयको छोटो समयमै चर्चाको चुलीमा छ ।
लोकप्रिय गायिका शान्ति श्री परियार को साथ् रहेको तिम्रो थर मेरो थर को रचना तथा संगीत गायक शर्मा कै रहेको छ । गित सुन्दा जति मिठो छ त्यतिकै भिडियो आकर्षक बनेकोक छ उहाकै निर्देशन मा सबि शर्मा र स्वयम् गायक शर्माको दमदार अभिनयलाइ क्यामेरा मा अजय रेग्मी ले कैद गरेका हुन् भने दिपक बिस्ट ले सम्पादन गरेका हुन् ।पुष्कल शर्मा कै अफिसियल युटुब बाट सार्बजनिक भ्यकोक उज्त भिडियो हाल युटुब को trending को छ स्थान मा छ ।
हेर्नुहोस पुरा भिडियो –