नेपालि हरुको महान पर्व बिजया दशमी नजिकिदै गर्दा दशैँ बिशेस गित संगित हरु आइरहने क्रम जारि छ निउज्भर्खरै सार्बजनिक भयको इनेपाल रोधीघर को दसैँ बिशेस
लाइब दोहोरि को भिडमा छोटो समयमा दर्शकको मन जित्न सफल इनेपाल रोधीघरमा नया पुराना कलाकार हरुको बाक्लो उपस्थिति हुने गर्छ सोहि क्रममा इनेपाल रोधी घरमा गायिका सुस्मा लोहनी संग रमाइलो
नेपालि लोक दोहोरी क्षेत्रमा बिगत एक दशक अगाडी देखि निरन्तर यात्रा गरिरहेका गायक श्रेष्ठ हरेक विधा,मा गाउँ सक्ने अब्बल गायक का रुपमा स्थापित नाम हो उनले हाल सम्म पुर्बेली काठे