नेपालि लोक दोहोरी क्षेत्रमा बिगत एक दशक अगाडी देखि निरन्तर यात्रा गरिरहेका गायक श्रेष्ठ हरेक विधा,मा गाउँ सक्ने अब्बल गायक का रुपमा स्थापित नाम हो उनले हाल सम्म पुर्बेली काठे पस्चिमे सालैजो झ्याउरे सबै खाले गित गाइसकेका छन् ।
सुनाखरी मल्टिमिडिया फाउन्डेसन ले अयोजना गरेको रास्ट्रीय काठे लोकी दोहोरि अवार्ड -२०७८ मा गायक बाल कुमार श्रेष्ठ फुलमति बाट टप ५ मा परेका छन् उनलाई जिताउन का लागि KlD SAPCE 14E लेखेर 37000 मा पठाउन पर्नेछ ।