रेशम निर्दोष र सुस्मा लोहनी को दोहोरिलाई दर्शकको ताली



बाल कुमार श्रेष्ठ काठमाडौ ।

बर्तमान बजार लाइव दोहोरीमय भएको छ इनेपाल रोधीघर मा हरेक श्रृङखला मा फरक फरक चर्चित कलाकार हरुको साथ मा हुँदै आएको छ सोहि क्रममा भर्खरै सार्बजनिक भएको चर्चित लोक दोहोरी गायक रेशम निर्दोष र सुस्मा लोहनी ले गायको गित केही घन्टामै दर्शक ले मन पराय, केहि समयको अन्तराल मा गायिका लोहनी फेरि दोहोरी गायन मा फर्किएकी छिन।
हेर्नुस् पूरा भिडियो।।