बाल कुमार श्रेष्ठ काठमाडौ ।
नेपाली लोक दोहोरी क्षेत्र मा सरोज लामिछाने चिरपरिचित नाम हो बिशेष गरि काठक्षेत्र मा प्रचलित भाका र शब्द टपक्कै टिपेर उन्न सिपालु लामिछाने को मेरो माया मुरि का मुरि भर्खरै बजारमा आयको छ। हे मेरो सानू , बदाम खाको लगायत दर्जनौं गित सुपर हिट बनायका गायक लामिछाने र मैयाँ थापा मगरको स्वरमा सजिएको यो गित मा लय/ शब्द उनैको रहेको छ। मौलिकता ले भरिपुर्ण अत्यन्तै मीठो बनेको गित छोटो समयमै टिकटक मा मन पराइएको छ।बिराज फुयाल ले निर्देशन गरेको भिडियो भने बिरेन्द्र भाट ले खिचेका हुन दिपक बिसि ले कोरियोग्राफी , सुदिप घिमिरे ले सम्पादन गरेको उक्त भिडियो मा रिना थापा मगर सरोज लामिछाने र राजेश धक्का को अभिनय छ भने गायक सरोज कै अफिसियल युटुब बाट सार्बजनिक भएको हो |
हेर्नूहोस पुरै भिडियो :