बाल कुमार श्रेष्ठ, काठमाडौं
नेपाली लोक दोहोरी क्षेत्रमा एक पछी अर्को रियालिटी सो भैरहेको छ नेपाल टेलिभिजन को आयोजना चलिरहेको दोहोरी च्याम्पियन को टप आठ छनौट भैरहेको छ जस अन्तर्गत प्रत्येक्ष दोहोरी कि माहिर गायिका शोभा कार्की र चर्चित गायक बालचन्द्र बराल को टिम ले उत्कृट ८ को लागि भिडन्त गरेका छन जसमा निर्नायक को ५०% र भोटिङ को ५०% हुने भयको ले आफ्ना सुभचिन्तक लाई भोट गर्न गायिका कार्की र बरालले सादर अनुरोध गरेका छन जस्को लागि आफ्नो मोबाइल को मेसेज बक्स मा गएर DC16 लेखेर 33001 मा पठाउनु पर्नेछ सङ्गै नेपाल टेलिभिजन को एप्लिकेसन डाउनलोड गरेर पनि भोट गर्न सकिनेछ ।
