निखारिएको सब्दमा लेखिएका हरफहरु, बार्ह्रखरि र ब्याकरणका तपष्वि, कलम र लेखाई संगको चतुर्याइँ, कुनै पनि बिषयलाई सुचारु,मध्यान्न र समाप्त गर्नमा सिपालु ब्यक्त्ति, उच्च तहको शिक्षा हासिल गर्दै डक्टरका उपाधि पाएका दक्ष सर्जक,भुगोल एक तर शास्त्र फरक उनै लोकप्रिय सर्जक डा. शिब सुबेदिको सिर्जनामा “कस्को अनुमति” बोलको हृदयविदारक गित “SHIBA SUBEDI” युटुब च्यानल मार्फत भर्खरै सार्बजनिक भएको छ। चर्चित गायक बिक्रम परियार र चर्चित गायिका शान्ति श्रि परियारको सुमधुर आवाजमा सार्बजनिक गरिको उक्त गितले यतिबेला चौतर्फी चर्चा बटुलि रहेको छ।
लोकप्रिय सर्जक डा. शिब सुबेदिका सृजनाहरु गणना गर्ने हो भने हातका औलाहरुले गिन्ति समेट्दैनन।आधुनिक युग बाट थोरै पछाडि सरेर उनका सिर्जनाहरुको हिसाब खोजि गर्ने हो भने,क्यासेटका रिल बिक्री हुने समय देखि रेडियोमा बज्ने समय सम्ममा उनका सिर्जनाहरु दर्सकब्यापिनै छन्।उनको पहिलो सिर्जना “घाम जस्तो चम्किलो जुन हुदैन” गितलाई कालजयि सर्जक र सिर्जना को दर्जा दिईएको छ।उच्च तहको शिक्षाको कारण भनौ वा उपयोगी,दक्ष अथवा आन्तरिक लक्ष्य भनौ केहि बर्ष लोकसंगित क्षेत्रलाई क्रमश गर्दै आफ्नो लक्ष्य प्रति ईमान्दार भएर लागि परे। उनको पर्खाईमा बसेका दर्सकहरु उनका सिर्जनाहरुले पुनः गति लिन थाल्यो “बाचेको छु धन्न” गित बाट लोकसंगिलाई पुन निरन्तरता दिएका सुबेदिलाई आमश्रोताले शिक्षित सर्जकको स्थान पनि दिए। उनको क्रमशः पछिको पहिलो सिर्जनाका लागि सुमधुर आवाजका धनि चर्चित गायक बिक्रम परियार पहिलो सोजाईमा परे अन्तत उनका उक्त सिर्जनाले प्रतिफल पनि राम्रै दियो। प्रेम भित्रका खन्डित भावहरुमा लेख्न रुचि राख्ने उनका गितहरुले प्राय प्रेम भित्रकै मिलन, बिछोड र रोदन बोल्ने गर्दछ। र हालै सार्बजनिक गरिको “कस्को अनुमति” मा पनि सोहि भाब पाउन सकिन्छ।
ईमेज खुल्ला दोहोरी प्रतियोगिता बाट लोकसांगेतिक यात्रा सुरु गरेका बिक्रम परियार एक होनहार एबम् सुमधुर आवाजका धनि हुन्। चर्चित गित चौरातिको बर बाट प्रख्यात बनेका बिक्रम लाई उनको मोहित आवाजको आधारमा सर्जकले रोजेको पाईन्छ। “बाचेको छु धन्न” पछि पनि सर्जकले उनकै आवाजलाई समेट्ने निधो गरे फलस्वरुप उनकै आवाज समाबेश गरियो। सुमधुर आवाजका धनि लोकप्रिय गायिका शान्ति श्रि परियाले सहयोगी आवाज दिएकि छिन्।
प्रतिभाशाली निर्देशन तथा अभिनेता बिनोद भन्डारिको निर्देशनमा तयार पारिएको भिडियोमा अभिनेता महेन्द्र गौतम र अभिनेत्री गरिमा शर्माले प्रमुख भुमिका निर्वाह गरेकाछन् भने सहयोगी कलाकारहरुमा आयुषा गौतम र रामचन्द्र अधिकारि (काजि बा) रहेका छन्। गितको भाब अनुसार भिडियो अभिनयका पात्रहरुले न्याय दिएको बताउछन् सर्जक। सुबेदिका अन्य सिर्जनाहरु जस्तै यो सिर्जनाले कत्तिको सफलता प्राप्त गर्छ त्यो भने हेर्न बाकिनै छ।
बाकि भिडियो बाटै हेर्नुहोस्:-