
नेपालि लोक दोहोरि क्षेत्र मा चम्किलो तारा बनेर उडाइनगायिका अस्मिता डिसी एक पछी सफलता पाउदै गायकी उनि अत्यन्तै मिजासिलो स्वभाव हसिली नर सानै उमेर मा करोडौ दर्शकको मन मा बास बस्न सफल भएकि छिन नेपाल को ठुलो धनराशी पुरस्कार रहेको दोहोरि च्याम्पियनमा समेत उत्कृस्ट दोहोरि प्रहार गर्दै टप ८ वाटटप ४ को लागि दर्शक अबम सुभचिन्तक संगभोट कोक अपिल समेत गरेकी छिन ।
भर्खरै इनेपाल रोधीघरमा सार्बजनिक भएको चर्चित गायक रेशम निर्दोष संग गयको दोहोरि नि केहि घण्टा मै राम्रो प्रतिक्रिया सहित धेरै पटक हेरियको छ इनेपाल रोधीघरको नियमित श्रीन्खला अन्तर्गत यस पटक गायक निर्दोष संग गायिका डिसी ले भिडेकी हुन्। गायक जीवन सिग्देल र गायिका अस्मिता डिसी सांगीतिक जोडीका रुपमा दोहोरि च्याम्पियनमा भाग लियका हुन् नया तथा प्रतिभावान कलाकार ले जित्नु पर्छ भन्नि लोकपारखी दर्शक हरुको चाहना छ। अहिले गायिका अस्मिता र गायक जीवन विभिन्न माध्यम बाट आफुहरुलाई भोट गरेर जिताउन का लागि अनुरोध गरिरहेका छन् भित गर्ने तरिका – आफ्नो मोवाइलको मेसेज बक्स मा गयर DC07 टाइप गरेर 33001 मा पठाउनु भयो भने तपाइको अमुल्य भोट गायिका डिसी को टिम लाइ प्राप्त हुनेछ ।
गायिका अस्मिता डिसी र गायक रेशम निर्दोष ले भखरै गयको दोहोरि हेर्नु होला –