सर्बप्रिय गायक/सर्जक बसन्ता थापाको संगीत , लोकप्रिय गीतकार प्रल्हाद सुबेदिको शब्दमा गायिका सुनिता बुढा र रामप्रसाद पौडेलको स्वरमा सजिएको अत्यन्तै मिठो पन्जेबाजा गित बजारमा आएको छ ।
दिपक मान सिंह को निर्देशन , करन चैसिरको छायांकन , नवीन घर्तिको सम्पादन रहेको भिडियोमा सारिका केसि र बसन्त थापाको अभिनय रहेको छ।बसन्त थापाको अफिसियल युटुब च्यानल बाट गित सार्बजनिक गरिएको हो।
हेर्नुहोस पूरा भिडियो :-