सर्जक दीपक केसीको उत्कृस्ट सृजनामा “ए मैना”सार्बजनिक,लोमश र नम्रताको रोमान्स।



नेपालि लोकदोहोरीमा एक पछी अर्को गीत  सार्बजनिक हुने क्रममा अर्को एक उत्कृस्ट गीत  ए मैना  बजारमा आएको छ ।हाल अमेरिकालाइ कर्मथलो बनाएर गित संगीतमा तल्लिन सर्जा दीपक  केसी को लेखन मा ए मैना आएको हो।बिशेस गरि अमेरिकामा रहनुहुने निर क्षेत्री  ,सम्राट  खड्का , शंकर खड्का प्रदिप  केसी ,सुरज क्षेत्री लगायतका टिमको साथ् सहयोगमा उक्त गित निर्माण भएको हो ।

 

कुशल बिक र शान्तिश्री परियारको सुमधुर आवाज रहेको उक्त गीतमा ले गायक कुसल  बिक को नै रहेको छ ।कृष्ण  केसिको एरेंन्जमा तैयार भएको ए मैना 1db स्टुडियो मा रेकर्ड गरिएको हो ।दिलिप रेग्मीको निर्देशन ,चित्र मास्किको कोरियोग्राफी अनि लोमश शर्मा र नम्रता सापकोटा को दमदार अभिनय रहेकको गित लाइ राम केसीले खिचेका हुन् भने अमृत चापागाइ ले सम्पादन गरेका हुन । भर्खरी सार्बजनिक गित ए मैना आबद्द सम्पूर्ण टिमलाइ सफलताको सुभाकामना ।

हेर्नुहोस पुरा भिडियो –