सुप्रसिद्द अग्रज गाएक भगवान भण्डारीको झ्यालैमा ऐना सार्बजनिक ।



बाल कुमार श्रेष्ठ , काठमांडू ।

खैरेनीमा गेट ,ससुरालीमा ,बनमा काडा छ,बिग्रियो चालपनि ,फुलमा भमरा जस्ता अनेकौं गितका सर्जक तथा बहुआयमिक गाएक भगवान भण्डारी नेपालि लोक दोहोरी क्षेत्रका जिउदो इतिहास हुन् जसका सृजना र गायनमा आएका गितहरु अजर ,अमर, कालजयी र जहिले सुन्दा नि नया र जति सुनेनी धित नमर्नी छन् हाल अमेरिकामा कर्मथलो बनाए तापनि उनको सांगीतिक उचाई भने कायम नै छ बेला बखत नेपाल आएको बेला र उतै रहेर पनि नया नौला सिर्जना निरन्तर प्रस्तुत गरिरहेका छन् सोहि क्रममा  भर्खरै नया गित झ्यालैमा ऐना सार्वजनिक भएको छ ।

झ्यालैमा ऐना अत्यन्तै मिठो बनेर आएको छ गायक भण्डारीकै शव्द /संगीत , गायनमा लक्ष्मी खड्काले स्वरमा साथ् दिएकी छिन  भने श्यामश्वेत रसाइलिको संगीत संयोजन रहेको छ। गित सुन्दा जति रसिलो छ भिडियो उत्तिकै मनमोहक छ निउर्देशाक्म प्रकाश भट्ट निकै मेहनत भिडियोमा देखिन्छ ,सुधिर श्रेष्ठ उषा उप्रेतिको दमदार अभिनय ,नवराज उप्रेतीको छायांकन ,बिष्णु शर्माको सम्पादन मा तैयार पारिएको उक्त गीत साचिकै मनोरन्जनको प्याकेजको रुपमा आएको  छ।

हेर्नुहपुरा भिडियो –