
इ नेपाल मिडिया, काठमान्डौ
नेपाली लोक दोहोरी क्षेत्रमा प्रत्यक्ष दोहोरी मार्फत छोटो समयमा चर्चाको शिखर पुग्न सफल अस्मिता डल्लाकोटीको नया गीत “दिलमा बसेकी” सार्बजनिक भएको छ | चर्चित गायक राजन कार्कीको लय तथा शब्दमा राजन कार्की र अस्मिता डल्लाकोटीको आवाज रहेको गीतलाइ स्मिता स्नेह इन्टरटेन्मेन्टले बजार ब्यबस्थापन गरेको हो |
गायीका अस्मिता संगै विजय पुनको अभिनय रहेको भिडियो चर्चित निर्देशक प्रकाश भट्ट को निर्देशन मा तयार भएको भिडियोलाई नाबर्राज उप्रेतीले खिचेका हुन् भने बिष्णु शर्माले सम्पादन गरेका हुन् |
हेर्नुस पुरा भिडियो:-