अलिफ खानलाइ ,शान्तिश्री ,मोहन खड्का र सुनिता बुढाको साथ,”फसे मायालु”



बाल कुमार श्रेष्ठ काठ काठमाडौं ।

प्रतक्ष्य दोहोरी मार्फत दर्शकको मन जितेका गायक आलिफ खानको संघर्ष का दिन बडो दुखदायी छ जुन दुख संघर्ष बाट उनि यो क्षेत्रमा प्रवेश गरे अहिले उनलाइ एक पछी अर्को थप सफलता मिल्दै गएको छ ।बिभिन्न मेला महोत्सव ,समाजसेवा ,दोहोरि गायन संग्गे व्यवसायिक गित हरु एक पछी अर्को हिट  हुदै त्यसैलाई निरन्तर दिदै फसे मायालु भर्खर मात्र बजार मा आएको छ  । चर्चित गायक मोहन खड्का संगको को मित्रता अनि सहकार्य खुबै फापेको छ ,गायक खड्का का दर्जनौ हिट गित हरु बजारमा छन् ।

लोकप्रिय सर्जक नेत्र अर्याल को रचना ,गायक मोहन खड्का को संगीत र बहुचर्चित गायिका शान्तिश्री परियार , बहुचर्चित  गायिका सुनिता बुढा क्षेत्री ,  चर्खचित गायक मोहन खड्का  र चर्चित गायक अलिफ  खानको सुमधुर स्वरमा सजिएकको उक्त गित का एरेन्ज प्रसिद्द संगीत संयोजक कमल सौराग को रहेको छ । सुनिल क्षेत्रीको निर्देशनमा आयुस्मा कार्की र निर्देशक सुनिलकै दमदार अभिनय भिडियोमा देख्न सकिन्छ ,करण चैसिर को छायांकन र बिकास ज्ञवालीको सम्पादन मा भिडियो निर्माण भयको हो । उक्त गित गायक अलिफ खान कै अफिसिएल युटुब बाट सार्बजनिक भएको हो ।

हेर्नुहोस पुरा भिडियो –