अस्मिता ले टोक्छु भनेपछी रेशम को सातो उड्यो



पछिल्लो समयकि भाइरल गायिका अस्मिता डल्लाकोटी र चर्चित गायक रेशम निर्दोष बीच कडा टक्कर परेको छ इनेपाल रोधीघरको नियमित प्रस्तुति मा यी दुइ बीच यस्तो झगडा परेको हो दुवै जना आक्रामक शैलीमा प्रस्तुत हुदै गर्दा एक अर्कामा आरोप लाउडा लाउदै अन्तिम मा भने सहमति गरेर गित सकियको छ

हेर्नुस पुरा भिडियो –