
नेपालि लोक दोहोरि बजार वमा दिनप्रतिदिन एक पछी अर्को गीतहरु सार्बजनिक हुने क्रम जारि छ यहि क्रम मा सुप्रसिद्ध गायिका बिष्णु माझि को अर्को गित आयको छ ।चर्चित युवा गायक शक्ति चन्द र बिष्णु माझीको आवाज मा स्याउला नामक गित सार्बजनिक भएको हो ।
नेपालि संगीत बजार मा सर्बाधिक महंगी गायिका माझि को स्वर कम नै सुनिन्छ अहिले तर लगानीको हिसाब मुटु दरो बनाएर गायक चन्द ले यो हिम्मत गरे त्यसो त यो भन्दा अघि पनि गायक चन्द ले धेरै गित मा माझि संग आवाज मिसाई सकेका छन् चन्द्र परियार को लय शब्द मा तैयार स्याला मौलिक गित मध्य को एक हो ।मारुनी स्टुडियो मा रेकर्ड गरियको गीतको अरेन्ज कृष्ण विक भान्जा ले गरेका हुन् ।
करिश्मा ढकाल ,अविशेक श्रेष्ठ को अभिनय भित्र अमर सुनार को कोरियोग्राफी र राजकुमार मगर को निर्देशन /सम्पादन बनाइयको स्याउला लाइ कारण चैसिर ले क्म्यामेरा ,मा कैद गरेका हुन् ।
हेर्नुहोस् पुरा भिडियो :