मिना र राजेन्द्र पुर्बेली काठ क्षेत्रको एक मात्र टिम यसरी भोट गर्न सकिन्छ



बाल कुमार श्रेष्ठ, काठमाडौं

प्रतक्ष्य दोहोरीमा अहिले सम्मकै ठुलो धनराशी पुरस्कार राखियको सबैको चासो र चर्चाको बिसय बनिरहेको दोहोरि च्याम्पियनको सेमी फाइनल को लागि अर्थात टप ४ को लागि मिना नेपाल र राजेन्द्र पाठक  को टिम अहिले दर्शक सामु भोट गरेर अगाडी बढाउँन अनुरोध गरिरहेका छन् राजु न्केसी र डिला बिक संग प्रतिस्पर्धा गरेर नतिजाको पर्खाइमा रहेका उनिहरु अहिले भोट को लागि अपिल गरिरहेका छन् जर्ज को ५० र दर्शक को भोट को ५० प्रतिशत हिस्सा रहेको ले पनि अत्यधिक भोइत ल्याउन जरुरि छ ।

तपाइले आफ्नो मोबाइल को मेसेज बक्स मा गयर Dc11 लेखेर 33001 मा पठाउनु भयो भने तपाइको भोट राजु दिला को टिम लाइ जानेछ एकै जनाले जति पटक पमी आफ्नो ईच्छा बमोजिम भोट गर्न सक्नु हुनेछ र नेपाल टेलिभिजन को एप्स बाट पनि चाहे जति भोट गर्न सक्नु हुनेछ