माया भन्ने चिज नि ताजुप छ ,गायिका चन्दाको यसकारण भा रैछ सम्बन्ध बिच्छेद ।



बाल कुमार श्रेष्ठ काठमांडू।

नेपालि लोक दोहोरि क्षेत्र मा चन्दा अर्याल कुनै नया नाम हैन स्याउ ल्यैदिउ कि केरा ,पिडालु कोक्यायो ,जस्ता दर्जनौहित गित गाइसकेकी गायिका अर्याल प्रतक्ष्य दोहोरि अनि स्टेज कि रानी हुन् सबैको भाग्यमा माया सफल र एउटा संग मात्र घरजम हुन्छ भन्नि लेखियको हुन्न रैछ पिडा बेदना ले भरियको प्रेमकहानी र आखा चिम्लियर विश्वास गरेको मान्छे ले दानबिय रुप देखायापछी मान्छे अन्तत छुट को संघारमा पुग्छ त्यस्तै एउटा गीति कथा आज इनेपाल रोधी घर मा प्रस्तुत भयको छ ।

एउटा चिठि लेख्न मन लाछ भन्नि भाका मा गैयाको उक्त दोहोरीमा चर्चित गायक रेशम निर्दोश को पहिलो टुक्का -आज माया कस्तो भो कस्तो भो ,एका देश कहानी जस्तो भो , भनेर गित उठाँन गर्ना साथ् चन्दाको आखा को माशु माया बनेर खस्न विवस भय यस्तै यसतै वियोगान्त धारमा गित का शब्द हरु उनिदै गर्दा कता कता आफ्नै जीवन संग मेल खायको होकी भन्ने आम दर्शक को आकलन छ ।हुनत केहि समय अगाढी उनको बैबाहिक सम्बन्ध मा खटपट आयको कुरा मिडिया मा आइसकेको हो वास्तविक कुरा केहो भन्नि कुरा पुरै भिडियो हेरेर थाहा पाउन सक्नु हुनेछ ।

हेर्नुहोस चन्दा अर्याल र रेशम निर्दोष बिचको बियोगान्त गीति कथा –