चरी जेलैमा पछी फेरी दशैँ गित आयो बिष्णु माझीको



बाल कुमार श्रेष्ठ काठमान्डु ।

कसैलाई मुख देख्न नपायको झोक, कसैलाई महँगो भन्नि आबेश, जे होस् नेपालि लोक दोहोरि क्षेत्रकी ऐतिहासिक सफल र महंगी गायिका बिष्णु माझि ले भने एक पछी अर्फ्को ब्लास्ट गित हरु गाइरहेकी छिन बिभिन्न रेकर्ड ब्रेक गर्न सफल गायिका जादुमय आवाज कि धनि गायिका माझि को आवाज मा फेरी दशैँ बिशेष गित आयको केहि घण्टा मात्रै भयो ।

सफल सर्जक सुन्दरमणि अधिकारीको सिर्जना मा आयको गित को निर्देसक शिब बिक ले आकर्षक उत्कृस्ट भिडियो बनाउनु भयको छ मा शम्भु चालिसे ले क्यामेरा कैद गरेको गित को समोआदक सुजन शाही हुन् भने सन्तोश महा ले ड्रोन उडायका छन गीतमा प्रिया बिस्ट को दमदार अभिनय रहेको छ

हेरौ पुरै भिडियो – दशैँ तिहार आइसक्यो झल्को लाइसको