
बाल कुमार श्रेष्ठ काठमाडौं ।
नेपालि लोक दोहोरि क्षेत्रमा नया कलाकारहरु को आगमन हुने क्रम जारि छ सोहि क्रममा ओखलढुंगा जिल्ला खिजी देम्बा मा जन्मिएकी गायिका सरिता श्रेष्ठ सानै उमेरदेखि साहित्य सिर्जना देखि गायन सम्म संघर्षशील नाम हो गगरिब परिवारमा जन्मेकी उनि को गाउले जीवन अनि गित गाउनकै लागि सहर आउनी जानी कर्मले ले उनि सारै चिन्तित देखिन्छिन आधा दर्जन भन्दा बढी गित मा उनले स्वर भरि सकेकि छिन।
वडा दशैँ २0७८ को दशैँ बिशेस गित ए आमा मा उनको आवाज संगै चर्चित गायक अशिम कुमार कटुवाल को आवाज सुन्न सकिन्छ परदेश र घरदेश को कथा मा आधारित गित मा आमा छोराको बिलौना पोखिएको छ। काठे दर्जनौ गित मा आफ्नो आवाज मिसाइसकेका गायक कटुवालको आवाज पृथक छ भने उअवा जोश का साथ् यो क्षेत्रमा होमियका छन् । शम्भु नेपाल को शब्द ,तोरण बस्नेतको थेगो मा लय गायक कटुवाल कै रहेको छ भने भिडियो निर्देशन प्रकाश तामांग ले गरेका छन् रश्मि भट्ट ,सुर्य श्रेष्ठ,नमुना दाहाल र मनोज कार्की को शसक्त अभिनय रहेको ए आमा गित अत्यन्तै मिठो बनेको छ , मरुभूमि नारायण को छायान्कान र संजित बानियाको सम्पादन रहेको छ ।
उक्त गित को पुरा भिडियो हेर्नु होस्