बिमल परियारको गावै रमाइलो २ युट्युब ट्रेण्डिंग मा, शिव र कुलेन्द्र को साथ् ।



गत बर्ष गाउ नै रमाइलो बोल को दशैँ गित सर्बाधिक हिट भयो त्यहि गित को भाग २ पनि आयको छ जुन गित पोहोर साल झैँ अत्यधिक मन पराइयो केहि दिन अघि देखि युटुब trending मा बास गरिरहेको छ।

सफल सर्जक शिब हमालको लय तथा सब्द म यको गित म चर्चित गायक कुलेंद्र बिक को पनि साथ् छ भने बिमल परियार र सबिता परियार को सुमधुर स्वर सुन्न सकिन्छ दर्जनौ चर्चित कलाकारहरुको दमदार अभिनय मा सु सज्जित भिडियो आकर्सक बनेको छ ।बिक्रम चौहान को निर्देशन र राजेस घिमेरेको टिम ले छायांकन गरेको उक्त गित का सम्पादक मिलन बिक हुन् ।

हेर्नुस पुरा भिडियो –