
बाल कुमार श्रेष्ठ , काठमाडौं ।
नेपालि लोक दोहोरि क्षेत्रमा एक पछी अर्को नया नौला गित हरु आउने क्रम जारि छ, सोहि क्रम मा सर्वप्रिय सर्जक ड़ा. शिव सुबेदी को उत्कृस्ट शब्द संगीत मा ‘हुन्न भनि भनि ‘ नामक गित बजारमा भर्खरै आयको छ ।
प्रतक्ष्य दोहोरीका अब्बल गायक/गायिका रबिन लामिछाने ,डिला बिक र अस्मिता डिसी को मिठो आवाज मा सजिएको गित माया प्रेम मा आधारित गित मा एक अर्काको बयान गरिएको छ करिस्मा ढकाल र खगपु को दमदार अभिनय रहेको गित निकै आकर्षक र छोटो समयमा दर्सकको नजरमा पर्न सफल भएको छ ।मौसम हिमाली निर्देशित भिडियो लाइ कारण चैसिर ले खिचेका हुन् भने मनोज कार्की ले सम्पादन गरेका हुन् ।
हेर्नुस पुरा भिडियो –