दैवको लिला नि कस्तो करिमको दोष ! चन्दाको घरबार बिग्रनुको रहस्य खुल्यो….



बाल कुमार श्रेष्ठ , काठमाडौं ।

पछिल्लो समय अफिसियल गित हरुको खडेरी लागे जस्तै भयको छ फाटफुट गित बजार मा आउछन तर व्यवसायिक सफलता भने कम नै गित हरुले पायका छन् जे होस् कलाकार हरुको अथक मेहेनत प्रयास भने अनवरत जारि छ चर्चित गायिका चन्दा अर्याल र चर्चित युवा गायक मेक्सम खातीको कर्णप्रिय आवाजमा बिल्कुलै कारुणिक गित बजार मा आयको छ ।जसले न्छोतो समय मा राम्रो दर्शक पायको छ ।

टुटिसकेको प्रेम कहानी ,हरेक प्रेमिल जोडीको बास्तबिक वियोगान्त गीति कथा उक्त गित मा सुन्न सकिन्छ एक अर्कालाई समर्पित हुदै भक्कानिएका यी जोडी सुन्दा हेरडा साचिक्कै रियल जोडी झैँ दर्शक लाइ लाग्न थालेको छ केहि समय अगाडी लाइब दोहोरि मार्फत यिनीहरु ले आफुहरु प्रेम मा रहेको तर आफ्नो आफ्नो करिमा लाइ दोष दिदै अलग भयका हुन् ।

भनिन्छ गित गित मै सिमित हो अरु केहि हैन तर गायिका चन्दा अर्यालको बैबाहिक जीवन अनि तेसपछी बिभिन्न खाले उतारचडाब हरु हेर्दा सुन्दा र यस गित मा प्रयोग गरिएका सब्द अनि भाव हेर्दा यस्यो लाग्दैन कि यो गित मात्र हो ,गित संगीत दुख सुख को सारथि मात्रै होइन कुनै कुनै गित ले सामाजिक पारिवारिक र व्यक्तिगत कुरा हरु जस्ताको तेस्तै चित्रण गरेको हुन्छ यो गित मा पनि उनको आफ्नै कथा मा आधारित छ भन्नि कुरा ऐना सरि छर्लंग देखियको छ । लोकप्रिय सर्जक तथा गायक नरेश खातीको शब्द संगीत मा सिर्जित गित करिमैको दोष को भिडियो निर्देशन नरेस खातिकै रहेको छ ब भने करण चैसिर को छायांकन र नबिन घर्तिको० सम्पादन मा उक्त गित तैयार भयको हो ।

हेर्नुहोस पुरा भिडियो –