जनाताप्रेमी जनप्रतिनिधी इमानसिंह लामा जसले गाडी बिरामीलाई, भत्ता औषधीलाइ
साभार सेतोपाटी !! राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामा केही दिनअघि काम विशेषले काठमाडौं जाँदै थिए। मुग्लिन पुग्दा फोन आयो। महिला बोलिन्, ‘डाइलसिस गर्न जानुपर्ने पैसा छैन के गर्ने होला?’ फोन