ओखलढुङ्गा खिजी देम्बा हिनेको जिप मन्थली मा पल्टियो ३ जनाको ज्यान गयो
काठमाडौंबाट ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका आउँदै गरेको डबल क्यापको बोलेरो विहीबार रामेछापमा दुर्घटना हुँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ । प्रदेश ३–०१–०२३ च ३५१३ डबल क्याप बोलेरो रामेछापको