सभापति थापाको स्टाटसले काङ्ग्रेसमा खैलाबैला, थाहै नदिई सदस्य मनोनयन ?
बिर्तामोड– नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कसको इशाराबाट चलिरहेको छ भनेर प्रश्न गर्नु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कांग्रेसका