आलोपालो प्रणालीका आधारमा जिल्ला प्रशासनको सेवा
भद्रपुर-कोरोना संक्रमणको दोस्रो लहरपछि बैशाख १९ गतेदेखि स्थगित भएको झापाका सरकारी कार्यालयको सेवा आलोपालो प्रणालीमा आजदेखि शुरु हुने भएको छ । स्वास्थ सुरक्षा मापदण्डको पूर्ण पालना गर्दै सरकारी कार्यालयहरुले सेवा