
बाल कुमार श्रेष्ठ काठमाडौं ।
नेपालि लोक दोहोरि क्षेत्रमा एक उदाहरणीय नाम हो पुस्कल शर्मा सधै भरि रुवाएर दर्शक को रोजाइमा पर्न सफल गायक बहुमुखी प्रतिभाको धनि हुनहुन्छ गायन ,लेखन ,संगीत ,अभिनय ,निर्देशन हरेक पाटोमा अब्बल गायक शर्मा बियोगान्तको गीतको पर्यायबाची नाम हो ।
भर्खरै मामात्र सार्बजनिक भएको दशैँ बिशेस गित दाजु भाइ लाइ पनि दर्शक ले छोटो समय मा अत्यधिक माया दिय उहाकै शब्द संगीत मा तयार उक्त गीतमा आवाज मा कुशल बेल्बासे ले पनि साथ् दियका छन् , शर्मि कै निर्देशन मा तैयार पारीयको भिडियो मा स्वयम् पुस्कल शर्मा अन्जुली अधिकारि सुरज घिमिरे र हिउबाला गौतम को शसक्त अभिनय हेर्न पाइन्छ सुरेश श्रेष्ठ को को छायांकन र दिपक विस्ट को सम्पादन रहेको दाजुभाइ को पुरा भिडियो हेर्नु होस् –