साहित्यकार तेजराज खतिवडा गम्भीर बिरामी, भेन्टिलेटरमा राखेर उपचार हुँदै
विर्तामोड (विवेचना)- साहित्यकार तेजराज खतिवडा गम्भीर बिरामी परेका छन् । झापाको धुलाबारी घर भएका खतिवडाको विराटनगरस्थित विराट नर्सिङ होममा एकसातादेखि उपचार भइरहेको छ । अस्वस्थ भएपछि सुरुमा साहित्यकार खतिवडालाई उपचारका