कन्काई, शिवगञ्ज र टाघनडुब्बा अस्पतालका लागि साढे ४८ करोड विनियोजन
बिर्तामोड (विवेचना)- सरकारले झापाका तीनवटा स्वास्थ्य प्रतिष्ठानको पूर्वाधार व्यवस्थापनमा बजेट विनियोजन गरेको छ । झापाको निर्वाचन क्षेत्र नम्बर-४ अन्तर्गतका तीनवटा अस्पतालको भवन निर्माण र पूर्वाधार व्यवस्थापनमा स्वास्थ्य मन्त्रालयले बजेट विनियोजन