बिर्तामोड– जनता समाजवादी पार्टीका शीर्ष नेताबीच पार्टी फुटाउने विषयमा सहमति जुटेको छ । जनता समाजवादीका दुवैपक्ष पार्टी विभाजनका लागि सहमत भएका हुन् । आज निर्वाचन
बिर्तामोड– सञ्चारमाध्यममा प्रकाशित समाचारको विषयलाई लिएर झापाको बनियानीस्थित लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु बुढाथोकीले पत्रकार पार्थ मण्डललाई स्पष्टीकरण सोधेकोप्रति नेपाल पत्रकार महासंघ झापाले आपत्ति प्रकट गरेको छ । विद्यालयले कानुनविपरीत
बिर्तामोड– दलित समुदायका विपन्न नागरिकलाई बिर्तामोड नगरपालिकाले बंगुरका पाठा वितरण गरेको छ । सोमवार वडा नम्वर–९ का ४० विपन्न परिवारलाई पाठा वितरण गरिएको नगरपालिकाले जनाएको हो । दलित जागरण अभियान
बुधवारे– झापाको बुद्धशान्ति–४ जोगीडाँडास्थित मेची राजमार्गमा आज साँझ भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पिकअप र मोटरसाइकल आपसमा ठोक्किइँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा इलाम गोलाखर्कका
बिर्तामोड–कोरोना संकट व्यवस्थापन समितिले पूर्वका चारवटा जिल्लामा सार्वजनिक सवारीका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । समितिको आजको बैठकले जोरबिजोर प्रणालीका आधारमा सार्वजनिक सवारीका साधन चलाउन दिने निर्णय गरेको
भद्रपुर–झापाको मेचीनगर–१४ दुहागढीमा जुनसुकै समयमा पनि ३०० हेक्टर जमिन सिँचित हुने गरी निर्माण गरिएको हँडिया रेगुलेटर कुलो मर्मत तथा सरसफाइ गरिएको छ । एसियाली विकास बैंकको सहयोगमा ५ करोड लगानीमा
बिर्तामोड-जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउने अत्यावश्यक सेवा आलोपालोमा उपलब्ध हुने भएको छ । कोरोना भाइरसको संक्रमण नघटेकाले प्रशासन कार्यालयले सेवा प्रवाहमा आलोपालो प्रणाली निरन्तरता दिएको हो । स्थानीय तहका सेवाग्राहीले
नाच्ने रहर थियो । तर जानेको थिएन । तिहारको एउटा कार्यक्रममा नाच्छु भनेर स्टेजमा आइन् । नाचिन पनि । तर, सहभागी सबै हाँसे । रातोपिरो हुँदै स्टेजबाट उत्रिन् । मनमा
बिर्तामोड– एकका लागि एक अभियानको अग्रसरतामा झापाको कन्काई नगरपालिकामा स्थापना भएको पीसीआर परीक्षण प्रयोगशालाले आइतबारसम्ममा २५ हजारभन्दा बढीको परीक्षण गरेको छ । समुदाय तहमा कोरोना भाइरसको संक्रमण तीव्र भइरहेका बेला
बिर्तामोड– झापामा कोरोना संक्रमितको संख्या १४ हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाले आइतबार साँझ संक्रमितको तथ्यांक सार्वजनिक गरेको हो । स्वास्थ्य कार्यालयका काेराेना फोकल पर्सन जीवन चौलागाईले पहिलो